सुर्खेत स्थित नेपाल उद्योग वाणिज्य महासघंको कर्णाली प्रदेशको भवनको उद्घाटन भएको छ।
भवनको नेपाल उद्योग वाणिज्य महासघंककी अध्यक्ष भवानी राणाले उद्घाटन गरेकी हुन्।
देश संघीयतामा गइसकेकोले प्रादेशिक कार्यलय संचालनमा ल्याइएको राणले बताइन्।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघंका कोषाध्यक्ष निरक केसी, कर्णाली प्रदेश उद्योग वाणिज्य महासघंका अध्यक्ष पदम शाहीलगायतको उपस्थिती थियो।