विदेशी लगानी समाजद्धारा अर्थ मन्त्रीलाइ ज्ञापन पत्र


विदेशी लगानी प्राप्त गर्ने नेपाली व्यवसायी र विदेशी लगानीमा सहयोग पुर्याउने कानुन व्यवसायी, लेखा व्यवसायी तथा अन्य विज्ञको संस्थाले अर्थ मन्त्री युवराज खतिवडा समक्ष ज्ञापन पत्र बुझाएका छन्।

उनीहरुले अर्थ मन्त्रीलार्इ भेटी विदेशी लगानी आकर्षण गर्न गर्नु पेर्ने नीतिगत सुधार बारे जानकारी गराइ ज्ञापन पत्र पेश गरेको बताए। यस्तै पत्र अन्य सम्बन्धीत मन्त्री तथा प्रशासकहरूलार्इ समेत पेश गर्ने उनीहरुले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.