सरकारले काठमाडौं तराई मधेस द्रुत मार्गका लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षका लागि यो बजेट विनियोजन गरिएको हो।
यो सडक आयोजना अन्तर्गत निर्माणाधिन सुरूङमार्ग आगामी आर्थिक वर्षमा सकिने उनले बताए। यो आयोजनामा ५७ पुल निर्माणलाई तीव्रता दिइने पनि पुनले उल्लेख गरे।