अर्थ समितिले बाढीले क्षति पुगेका जलविद्युत आयोजनाहरू पुनर्निर्माणका लागि चाहिने पार्टपूर्जा लगायत सामग्रीमा भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छुट गर्न अर्थ समितिले निर्देशन दिएको छ।
भन्सार छुटका लागि उर्जा मन्त्रालयले गत पुसमा गरेको सिफारिस तत्काल कार्यान्वयनमा ल्याउन समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।
सोको प्रगति विवरण सात दिनभित्र मन्त्रालयमा पेस गर्न पनि समितिले निर्देशन दिएको छ।
यस्तो छ समितिको निर्देशन :
![bidhut-1712489650.jpg](https://www.setopati.com/uploads/posts/bidhut-1712489650.jpg)