सुनको मूल्य घट्यो

फाइल तस्बिर।


बिहीबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा २ सयले सुन घटेको हो।

अघिल्लो दिन तोलामा ५६ हजार रुपैयाँमा कारोबार भएकोमा आज ५५ हजार ८ सय कायम भएको छ। चाँदीको मूल्य भने विगत ४ दिनदेखि स्थिर छ।

चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.