सेभ द चिल्ड्रेनमा रोजगारीको अवसर खुलेको छ।
संस्थाले सुर्खेतका लागि १ जना एमइएएल को–अर्डिनेटर माग गरेको हो।
इच्छुकले सार्वजनिक स्वास्थ्य, तथ्यांक वा सम्बन्धित क्षेत्रमा स्नातकोत्तर तह सहित अनुगमन र मूल्यांकनमा ३ वर्षको अनुभव (जिइडीएसआई समूहको लागि २ वर्ष) को अनुभव भएको हुनु पर्नेछ।
इच्छुकले जेठ ५ गतेसम्म आवेदन दिन सक्नेछन्।