स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकले सिनियर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो।
इच्छुक आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
यस्तै, एकाउन्टिङ, एमआइएस र डकुमेन्टेसन सम्बन्धी ज्ञान भएको हुनु पर्नेछ।
इच्छुकले वैशाख १२ गतेसम्म आवेदन दिन सक्नेछन्।