ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।
लघुवित्तले विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख र फिल्ड सहायक पदमा कर्मचारी माग गरेको हो।
उमेर हद व्यवस्थापकिय श्रेणीका लागि २१ वर्ष पूरा भई ५० वर्ष ननाघेको, अधिकृत श्रेणीका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीमने लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ।
इच्छुकले वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन्।
