वैदेशिक रोजगार विभागको श्रम कार्यालय ताहाचलमा निमित्त प्रमुखका रुपमा भविश्वर पाण्डे नियुक्त भएका छन्।
विदेशिने कामदारहरुको श्रम स्वीकृतिका ताहाचलबाट प्रक्रिया अघि बढ्ने गरेको छ। श्रम स्वीकृतिका लागि युवाहरुले समस्या ब्यहोरेको गुनासो गरिरहेका बेला पाण्डे प्रमुखका रुपमा नियुक्त भएका छन्।
वैदेशिक रोजगारका सबै समस्याहरु समाधान गर्नेगरी सरकार अघि बढ्ने बताइरहेका श्रममन्त्री गोकर्ण विष्टकै पहलमा उनलाई प्रमुखको जिम्मेवारी दिइएको हो।