गोद्रेजले ल्यायो नयाँ वर्ष अफर


नेपालका लागि गोद्रेज ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गतको आधिकारिक विक्रेता इओएल प्रालिले क्यास ब्याक तथा उपहारका नयाँ वर्ष अफर ल्याएको छ।

अफर अन्तर्गत सिंगल डोर रेफ्रिजेरेटर किन्दा ५ हजारसम्मको क्यास ब्याक, डबलडोरमा सिजीको मिक्सचर ग्राण्डर, वासिङ मेसिनमा स्प्रे आइरन, माइक्रो ओभनमा कुकिङ किट र एसीमा निःशुल्क जडानको सुविधा दिएको छ।

कम्पनीले यी सामानको खरिदमा १० वर्ष सम्मको वारेन्टी दिएको बताएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.