लुम्बिनी बिकास बैंकको शाखा पर्साढापमा


लुम्बिनी बिकास बैंकले आफ्नो शाखा चितवनको पर्साढापमा संचालनमा ल्याएको छ।

बैंकको यो ५६ औं शाखा कार्यालय हो। उतm शाखाको बैंक संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले उद्घाटन गरे।

स–साना निक्षेप परिचालन तथा कृषि एवं साना ब्यवसायमा कर्जा लगानी गरी त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्देश्यका साथ शाखा संचालनमा ल्याइएको बैंकले जनाएको छ।

सो शाखाबाट एबिबिएस, मोबाइल बैंकिङ, रेमिट्या

न्स, लकर लगायतका सेवाहरु पनि उपलब्ध गराउँदै हुनेछ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.