हिमालयन बैंकलाई एडिबीको अवार्ड


हिमालयन बैंकलाई एसियाली विकास बैंक (एडिबी)ले टिएफपि अवार्ड प्रदान गरेको छ।

एसिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सलाई प्रवद्र्धन गर्न बैंकले भूमिका खेलेको जनाउँदै एडिबीले लिडिङ पार्टनर बैंकको रुपमा सो अवार्ड प्रदान गरेको हो।

गत मंगलबार बैंकका वरिष्ठ व्यवस्थापक द्धय नविनकुमार पौडेल र सतिशराज जोशीले उक्त अवार्ड ग्रहण गरे।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.