भूमहीमा सिटिजन्स बैंकको शाखा


नवलपरासीको भूमहीमा सिटिजन्स बैंकको शाखा संचालनमा आएको छ।

६१ औं शाखाको नायब कार्यकारी अधिकृत गणेशराज पोखरेलले कारोबारको सुरुवात गरी उद्घाटन गरे। योसँगै बैंकका शाखा संख्या ६१, ५९ एटिएम, ९७ शाखारहित बैंकिङ सेवा संचालनमा छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.