सरकारले समस्यामा परेका लघुवित्त उद्यमीलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको बजेट पेस गर्दै यस्तो बताएका हुन्।
केही समयदेखि लघुवित्तबाट पीडित भएको भन्दै ऋणहरूले आन्दोलन गर्दै आइरहेका छन्।