कालिन्चोक दर्शनले एक बराबर एक हकप्रद सेयर दिने भएको छ।
६० करोड चुक्ता पुँजी भएको कम्पनीको हकप्रद पछि चुक्ता पुँजी एक अर्ब २० करोड पुग्नेछ।
कम्पनीले सेयर निष्कासन प्रयोजनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ।
कम्पनी हकप्रद सेयर निष्कासनको अनुमति मागेर धितोपत्र बोर्डमा गइसकेको छैन।
हाल बजारमा कम्पनीको प्रतिकित्ता सेयर एक हजार दुई सय १९ रूपैयाँमा कारोबार भइरहेको छ।