प्रभु बैंकले पर्वत जिल्लाको विहादी गाउँपालिकामा शाखाकार्यालय सञ्चालनमा ल्याएको छ। बैंकको उक्त शाखाको विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालले उद्घाटन गरे।
सो अवसरमा जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, स्थानीय व्यापारी, लगायतको उपस्थिति थियो।