प्राइम कमर्सियल बैंकको बोनस स्वीकृत


प्राइम कमर्सियल बैंकको साधारणसभाबाट बोनस स्वीकृत भएको छ।

यसअघि संचालक समितिले गरेको निर्णयअनुसार २७ प्रतिशत बोनस दिने प्रस्ताव स्वीकृत गरेको हो।

त्यस्तै सभाले गजेन्द्र विष्टलाई सर्वसाधारण समूहबाट संचालकमा निर्वाचित गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.