अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तलब शिक्षा बिभागलाइ दान गरे


आफु राष्ट्रपति चुनिएको खण्डमा राज्यको तलब नलग्ने घोषषा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तलब अमेरिक शिक्षा बिभागलाइ दान गरेका छन। ‘अमेरिक बिदधार्थीहरुलाइ उच्च शिक्षा हाँसिल गर्न मद्दत मिलोस भन्ने राष्ट्रपतिको इच्छा छ।’  एक लाख डलरको चेक हस्तान्त्रण गर्दै ह्वाइ हाउसकी प्रेस सचिब सारा स्यान्डर्सले बताएकी छन।
शिक्षा सचिव वेत्सी देवोसलाइ चेक हस्तान्तरण गर्दै भनिन ‘राष्ट्रपतिको इच्छा बिद्धार्थीको उच्च शिक्षामा सहयोग पुगोस भन्ने छ।’ ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएदेखि नै आफुले पाउने तलब दान दिँदै आइरहेका छन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.