अमेरिकी सेनामा तेस्रोलिङगीलाई प्रवेश निषेध


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामा तेस्रोलिङगीलाई प्रवेश नगराउने बताएका छन्। ‘सैनिक बिशषेज्ञ र सेनाका उच्च अधिकारीहरुसँगको सल्लाह अनुसार अमेरिकी सेनाको कुनैपनि पदमा तेस्रोलिङगीलाई प्रवेश गराइने छैन।’ राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै यस्तो बताएका हुन।

सेनामा तेस्रोलिङगीलाई प्रवेश गराउँदा मेडिकल खर्च लगायत उपचार खर्च पढने र सेना काममा पनि फोकस हुन नसक्नै भन्दै सेनाका कुनै पनि पदमा तेस्रोलिङगीलाई प्रवेश नगराउने राष्ट्रपति ट्रम्पले बताएका छन। गएको वर्ष पुर्व राष्ट्रपति वाराक ‌ओवामाले पहिलो पटक तेस्रोलिङगीलाई सेनामा प्रवेश गराउने निति ल्याएका थिए।

 

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.