यी हुन् प्रदेश सभामा विजयी भएका एमालेका १३७ उम्मेद्वार


प्रदेश सभा र प्रतिनिधि सभातर्फको मत परिणाम अाउने क्रम जारी छ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेले १३७ स्थानमा जित हासिल गरको छ।

यी हुन् प्रदेश सभामा विजयी भएका एमालेका १३७ उम्मेद्वार

  1. काठमाडौं , क्षेत्र नं. १ (ख) गणेश प्रसाद दुलाल- ४२४२
  2. काठमाडौं , क्षेत्र नं. २ (क) सानु कुमार श्रेष्‍ठ- ८९३६
  3. काठमाडौं, क्षेत्र नं. २ (ख) मणिराम फुयाल-  १६५७३
  4. काठमाडौं , क्षेत्र नं. ३ (ख) रामेश्‍वर फुयाल- १०८८६
  5. काठमाडौं , क्षेत्र नं. ४ (ख) कुसुम कुमार कार्की-  १२३४७
  6. काठमाडौं, क्षेत्र नं. ६ (क) केशव स्थापीत-  ८०२२
  7. काठमाडौं, क्षेत्र नं. ६ (ख) योगेन्द्र राज संगौला-  १२८१३
  8. काठमाडौं, क्षेत्र नं. ८ (क) राजेश शाक्य-  ७७८०
  9. काठमाडौं, क्षेत्र नं. ७ (क) वसन्त प्रसाद मानन्धर-  ८८००
  10. काठमाडौं , क्षेत्र नं. ७ (ख) प्रकाश श्रेष्ठ-  ६०२२
  11. काठमाडौं , क्षेत्र नं. ८ (ख)- अष्‍ट लक्ष्‍मी शाक्‍य (वोहरा)-  ५१६९
  12. काठमाडौं , क्षेत्र नं. ९ (ख) केशव प्रसाद पोखरेल-  १२१५६
  13. काठमाडौं , क्षेत्र नं. ९ (क) अजय क्रान्‍ती शाक्‍य-  ९५३१
  14. काठमाडौं , क्षेत्र नं. १० (ख) रमा आले मगर-  ९९०३
  15. भक्तपुर , क्षेत्र नं. २ (ख) राजेन्द्र मान श्रेष्‍ठ- १४२८८
  16. भक्तपुर , क्षेत्र नं. २ (क) शसि जङ्ग थापा-  १९५१५
  17. ललितपुर , क्षेत्र नं. २ (क) माधव प्रसाद पौडेल-  १४५३४
  18. ललितपुर , क्षेत्र नं. २ (ख) ज्ञानेन्द्र शाक्य-  १२०६३
  19. ललितपुर , क्षेत्र नं. १ (ख) चेत नाथ संजेल- १२८६६
  20. ललितपुर , क्षेत्र नं. ३ (ख) जीवन खड्का- ११७०१
  21. रामेछाप , क्षेत्र नं. १ (क) शान्ति प्रसाद पौडेल-  १५२४९
  22. रामेछाप , क्षेत्र नं. १ (ख) कैलाश प्रसाद ढुंगेल-  २२७८०
  23. दोलखा , क्षेत्र नं. १ (ख) पशुपति चौलागाई-  २३०५८
  24. काभ्रे , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर लामा-  २४४४७
  25. सिन्धुली , क्षेत्र नं. २ (क) विनोद कुमार खड्का- ३६४६
  26. सिन्धुली , क्षेत्र नं. १ (ख) प्रदिप कुमार कटुवाल क्षेत्री (के सी)-  ४४३८
  27. सिन्धुपाल्चोक , क्षेत्र नं. १ (क) अरुण प्रसाद नेपाल- २१७१२
  28. सिन्धुपाल्चोक , क्षेत्र नं. १ (ख) सरेश नेपाल-  २१८५९
  29. नुवाकोट , क्षेत्र नं. २ (क) केशव राज पाण्डे-  २०००९
  30. नुवाकोट , क्षेत्र नं. १ (ख) बद्री मैनाली-  २०५०९
  31. धादिङ , क्षेत्र नं. १ (क) राजेन्द्रप्रसाद पाण्डे-  २७३३२
  32. धादिङ , क्षेत्र नं. २ (क) राम कुमार अधिकारी-  २०३६३
  33. चितवन , क्षेत्र नं. १ (क) दावादोर्जे लामा- २३०२३
  34. चितवन , क्षेत्र नं. २ (ख) विजय सुवेदी- २१५७२
  35. चितवन , क्षेत्र नं. १ (ख) कृष्ण प्रसाद शर्मा खनाल- २७२३२
  36. मकवानपुर , क्षेत्र नं. १ (ख) डोरमणी पौडेल- २०७०३
  37. गोरखा , क्षेत्र नं. १ (ख)- राम शरण वस्नेत- १६६५६
  38. लमजुङ , क्षेत्र नं. १ (क) धनञ्जय दवाडी- २०२६५
  39. लमजुङ , क्षेत्र नं. १ (ख) पृथ्‍वी सुव्वा गुरुङ- २३०८८
  40. तनहुँ , क्षेत्र नं. २ (ख) किरण गुरुङ- १५६३०
  41. तनहुँ , क्षेत्र नं. १ (क) रामबहादुर गुरुङ- १८२६५
  42. कास्की , क्षेत्र नं. १ (ख) मनबहादुर गुरुङ्ग- १७२४९
  43. कास्की , क्षेत्र नं. २ (क) कृष्णबहादुर थापा- १५३२९
  44. कास्की , क्षेत्र नं. ३ (ख) राजिव पहारी- १६१६७
  45. मुस्ताङ , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर थकाली- २५८४
  46. मुस्ताङ , क्षेत्र नं. १ (क) इन्द्र धारा डादु विष्ट- ११६७
  47. पर्वत , क्षेत्र नं. १ (ख) विकास लंसाल- १५४३४
  48. म्याग्दी , क्षेत्र नं. १ (ख) नरदेवी पुन मगर- ८३५०
  49. वाग्लुङ , क्षेत्र नं. १ (क) इन्द्र लाल सापकोटा- १७९१५
  50. सल्यान , क्षेत्र नं. १ (क) गुलाव जंग शाह- १९६५८
  51. सल्यान , क्षेत्र नं. १ (ख) प्रकाश ज्वाला- १९८३६
  52. डोल्पा , क्षेत्र नं. १ (क) नन्द सिंह बुढा- ५४९०
  53. जुम्ला , क्षेत्र नं. १ (ख) पदमबहादुर रोकाया- १०४५८
  54. मुगु , क्षेत्र नं. १ (क) दान सिंह परियार- ५६५३
  55. मुगु , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर शाही- ६८४५
  56. हुम्ला , क्षेत्र नं. १ (क) दल रावल- ७१५८
  57. कालिकोट , क्षेत्र नं. १ (क) कुर्मराज शाही- ११९३५
  58. जाजरकोट , क्षेत्र नं. १ (ख) करविर शाही- १५१८५
  59. दैलेख , क्षेत्र नं. २ (क) सुशील कुमार थापा- ११८१९
  60. दैलेख , क्षेत्र नं. १ (ख) अम्मरबहादुर थापा- १२५६७
  61. दैलेख , क्षेत्र नं. २ (ख) राजबहादुर शाही- ११४४५
  62. सुर्खेत , क्षेत्र नं. २ (क) याम लाल कडेल- २१२८२
  63. सुर्खेत , क्षेत्र नं. १ (ख) खड्कबहादुर खत्री- २१६२१
  64. इलाम , क्षेत्र नं. १ (ख) काजी मान कागते- १७८९६
  65. इलाम , क्षेत्र नं. २ (क) रामबहादुर मगर- १९८३८
  66. इलाम , क्षेत्र नं. १ (क) खिनु लङवा [लिम्बू]- १८६८६
  67. उदयपुर , क्षेत्र नं. १ (क) विमल कार्की- १७५०१
  68. उदयपुर , क्षेत्र नं. २ (ख) कला घले- १३४५९
  69. ओखलढुङ्गा , क्षेत्र नं. १ (क) अम्विर बाबु गुरुङ्ग- १८९०८
  70. खोटाङ , क्षेत्र नं. १ (क) राजन राई- १८९३३
  71. झापा , क्षेत्र नं. ३ (क) वशन्त कुमार वानिया- २२५५३
  72. झापा , क्षेत्र नं. २ (ख) बृखबहादुर प्रधान- २५४२१
  73. झापा , क्षेत्र नं. २ (क) एकराज कार्की- २१२८४
  74. झापा , क्षेत्र नं. १ (ख)- गोपालचन्द्र बुढाथोकी- १७८३९
  75. झापा , क्षेत्र नं. १ (क) श्रीप्रसाद मैनाली- २२९७२
  76. झापा , क्षेत्र नं. ५ (ख) अर्जुन राई- ३०९७३
  77. झापा , क्षेत्र नं. ५ (क) हिक्मत कुमार कार्की- २४०९८
  78. झापा , क्षेत्र नं. ४ (ख) हिराकुमार थापा- २४९०१
  79. ताप्लेजुङ , क्षेत्र नं. १ (क) बलबहादुर साम्सोहाङ- १५४१७
  80. तेह्रथुम , क्षेत्र नं. १ (ख) तेजमान कन्दङवा- १०३०२
  81. तेह्रथुम , क्षेत्र नं. १ (क) लछुमन तिवारी- ११७२६
  82. धनकुटा , क्षेत्र नं. १ (ख) इन्द्र मणी पराजुली- २०६५१
  83. धनकुटा , क्षेत्र नं. १ (क) निरन राई- २००८८
  84. पाँचथर , क्षेत्र नं. १ (क) गणेश कुमार काम्बाङ्ग- २१०१०
  85. भोजपुर , क्षेत्र नं. १ (क) राजेन्द्र कुमार राई- १९२९७
  86. भोजपुर , क्षेत्र नं. १ (ख) शेरधन राई- २०३३४
  87. मोरङ , क्षेत्र नं. ४ (ख) जिवन घिमीरे- १३८०५
  88. मोरङ , क्षेत्र नं. ५ (क) ज्ञानेश्‍वर राजबंशि- १२८६१
  89. मोरङ , क्षेत्र नं. २ (ख) लिला बल्लभ अधिकारी- १८३८६
  90. मोरङ , क्षेत्र नं. १ (ख) उपेन्द्र प्रसाद धिमिरे- १७११७
  91. मोरङ , क्षेत्र नं. ३ (ख) राज कुमार ओझा- २२८२०
  92. सुनसरी , क्षेत्र नं. १ (क) प्रदीप कुमार भण्डारी- १९२४३
  93. सुनसरी , क्षेत्र नं. २ (क) सर्वध्वज सावाँ लिम्बु- २४६७४
  94. सुनसरी , क्षेत्र नं. ३ (क) लिलम बस्नेत- १९६६५
  95. सुनसरी , क्षेत्र नं. ४ (क) जगदिश प्रसाद कुसियैत- १६६९०
  96. सोलुखुम्बु , क्षेत्र नं. १ (ख) बुद्धि कुमार राजभण्डारी- १०३८७
  97. सोलुखुम्बु , क्षेत्र नं. १ (क) उत्तम कुमार बस्नेत- १०६६७
  98. कपिलवस्तु , क्षेत्र नं. ३ (क) अर्जुन कुमार के.सी.- ९०४३
  99. कपिलवस्तु , क्षेत्र नं. २ (ख) धर्मबहादुर लाल श्रीवास्तव- १०४३५
  100. कपिलवस्तु , क्षेत्र नं. १ (क) विष्णु प्रसाद पन्‍थी- २१७३२
  101. कपिलवस्तु , क्षेत्र नं. २ (क) द‍ृग नरायण पाण्‍डेय- १९२३४
  102. गुल्मी , क्षेत्र नं. २ (क) खडगबहादुर खत्री- १६१६५
  103. गुल्मी , क्षेत्र नं. १ (ख) कमलराज श्रेष्‍ठ- १९५९१
  104. दाङ , क्षेत्र नं. २ (क) शंकर पोख्रेल- २०७२३
  105. दाङ , क्षेत्र नं. १ (ख) रेवतीरमण शर्मा- १९३५४
  106. दाङ , क्षेत्र नं. ३ (ख) उत्तर कुमार वली- २३९७०
  107. दाङ , क्षेत्र नं. २ (ख) अमरबहादुर डांगी क्षेत्री- २१४५०
  108. पाल्पा , क्षेत्र नं. १ (ख) नारायण प्रसाद आचार्य- १४७६५
  109. पाल्पा , क्षेत्र नं. १ (क) युवराज खनाल- १७८५१
  110. पाल्पा , क्षेत्र नं. २ (क) पुरन मान बज्राचार्य- १८०४२
  111. प्यूठान , क्षेत्र नं. १ (क)- हरि प्रसाद रिजाल- २४७३४
  112. बर्दिया , क्षेत्र नं. १ (क) कविराम थारु- २३५६०
  113. बर्दिया , क्षेत्र नं. २ (क)- कुल प्रसाद पोख्रेल- २८३२३
  114. बाँके , क्षेत्र नं. ३ (ख) वावु राम गौतम- ११८७७
  115. बाँके , क्षेत्र नं. १ (ख) आरती पौडेल- १९३८९
  116. रुपन्देही , क्षेत्र नं. ५ (क) भूमिश्‍वर ढकाल- २२०२५
  117. रुपन्देही , क्षेत्र नं. २ (क) लिला गिरी- २१७३४
  118. अछाम , क्षेत्र नं. २ (ख) बलबहादुर सोडारी- १०८१६
  119. अछाम , क्षेत्र नं. १ (क) हर्कबहादुर कुवँर- १०७१०
  120. कञ्चनपुर , क्षेत्र नं. १ (क) तारा लामा तामाङ- २००१५
  121. कैलाली , क्षेत्र नं. ५ (क) नेपालु चौधरी- १७३६७
  122. डडेल्धुरा , क्षेत्र नं. १ (क)- पठान सिंह बोहरा- १३५६३
  123. दार्चुला , क्षेत्र नं. १ (क) गेल्बु सिंह बोहरा- १६०५३
  124. बझाङ , क्षेत्र नं. १ (क) अर्जुनबहादुर थापा- १३५११
  125. बाजुरा , क्षेत्र नं. १ (ख) प्रकाशबहादुर शाह- १८१८६
  126. बाजुरा , क्षेत्र नं. १ (क) बल देव रेग्‍मी- ९८४०
  127. बैतडी , क्षेत्र नं. १ (ख) लिलाधर भट्ट- २०३१८
  128. सप्तरी , क्षेत्र नं. ४ (क) गोविन्द वाहादुर न्यौपाने- १५११३
  129. सिरहा , क्षेत्र नं. १ (क) लगन लाल चौधरी- ११५४२
  130. धनुषा , क्षेत्र नं. १ (क) किशोरी साह कमल- १४२०९
  131. बारा , क्षेत्र नं. १ (क) त्रिलोकी प्रसाद- १८४४५
  132. बारा , क्षेत्र नं. ४ (क) सुन्दरबहादुर विश्वकर्मा- १११९४
  133. रौतहट , क्षेत्र नं. ३ (क) नागेन्द्र राय यादव- १११८२
  134. महोत्तरी , क्षेत्र नं. १ (क) शारदा देवी थापा- १०२८२
  135. नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (क) दिपेन्द्र कुमार अधिकारी- २०५०६
  136. नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (ख) अजय शाही- १९३३३
  137. नवलपरासी(पश्चिम ) , क्षेत्र नं. २ (क) बैजनाथ चौधरी (थारु)- २०९०७

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.