उदयपुर-१ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का निर्वाचित हुने निश्चित भएको छ।
२ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडका २१५० मतले अघि छन्।
अहिलेसम्म खड्का ३० हजार ४६ र एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत को अवस्थामा छन्।