कलाकार पशुपति राईको निर्देशनमा नाटक 'उम्लिँदो खरानी र लेम्लेमा'को नियमित मञ्चन भइरहेको छ।
मण्डला थिएटरले घोषणा गरेको ७ नाटकमा कलाकार विजय बरालले निर्माण गरेको यो पाँचौं नाटक हो।
गत शुक्रबारदेखि मण्डला नाटकघरमा नियमित रूपमा मञ्चन हुँदै आएको नाटकलाई मिल्सन राईले लेखेका हुन्। लोककथामा आधारित नाटकले किराँतको मुन्दुम र श्रुति परम्पराबाट आएको कथा बोकेको छ।
आगामी चैत ३ गतेसम्म नियमित मञ्चन हुने नाटकमा थिन्ले ल्हामो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई र रमिला मोक्तानको अभिनय छ।
तस्बिरहरू:
-1740460045.jpg)
-1740460046.jpg)
-1740460046.jpg)
-1740460045.jpg)
-1740460045.jpg)
-1740460045.jpg)
-1740460044.jpg)
-1740460044.jpg)
-1740460044.jpg)
-1740460043.jpg)
-1740460043.jpg)
-1740460043.jpg)
-1740460043.jpg)