काठमाडौंको बानेश्वर थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘जुन त लग्यो ताराले’को नियमित मञ्चन सुरू भएको छ।
विभिन्न कारणवश: विदेशिन बाध्य समाजको कथा बोकेको ‘जुन त लग्यो तारा’ले लाई इँगिहोपो कोँइच सुनुवारले निर्देशन गरेका छन्।
गत शनिबारदेखि नियमित मञ्चन सुरू भएको नाटक सोमबार बाहेक हरेक दिन दिउँसो चार बजे मञ्चन हुनेछ। नाटक यही फागुन १८ गतेसम्म मञ्चन हुनेछ।
नाटकमा उपाश्ना तामाङ, अन्जना राई, मीरा पण्डित, विनोद राहुमगर, मेनुका माझी, बद्रीप्रसाद तिवारी, प्रतिमा तामाङ, प्रगति खरेल, प्रिन्स रिजाल, अमिर ताम्राकार, सञ्जीव महर्जन, साइरस विश्वकर्मालगायत कलाकारहरूको अभिनय छ।
तस्बिरहरू:
-1740454012.jpg)
-1740454015.jpg)
-1740454015.jpg)
-1740454013.jpg)
-1740454014.jpg)
-1740454013.jpg)
-1740454013.jpg)
-1740454012.jpg)
-1740454011.jpg)
-1740454011.jpg)