काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा यतिबेला नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को नियमित मञ्चन भैरहेको छ।
कर्मा र मेनुका प्रधानको अभिनय रहेको यस नाटकमा सन्तान प्राप्तिको उत्साहमा रहेका एक दम्पतीको जीवनमा आइपरेको परिस्थितिलाई देखाइएको छ।
केदार श्रेष्ठको निर्देशनमा रहेको यो नाटकलाई अभिनेता दयाहाङ राईले निर्माण गरेका छन्।
केही तस्बिरहरूः