काठमाडौँको थापागाउँस्थित मण्डला थियटरमा नाटककार बालकृष्ण समले लेखेकाे नाटक ‘अन्धवेग’ को नियमीत मञ्चन भैरहेको छ।
समको सन १९९६ मा प्रकाशित नाटकमा एउटा दुखान्त यौन मनोविज्ञानमा आधारित रहेको छ। गत फागुन १८ देखी नियमीत मन्चन भैरहेको नाटकलाई प्रविन खतिवडाले निर्देशन गरेका हुन्।
एउटा समाजको पारिवारिक कथा समेटिएको नाटकमा अनुप न्यौपाने, प्रमिला खनाल, सुवास तिम्सिना, सङ्गीता थापा, बारात लिम्बू, शारदा अधिकारी, सुन्दर धिताल, केशवजङ्ग शाही, सन्देश कार्की, सन्तोष गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ।
नाटकको चैत १८ सम्म नियमीत मन्चन हुनेछ।
तस्बिरहरूः
-1710909103.jpg)
-1710909102.jpg)
-1710909102.jpg)
-1710909102.jpg)
-1710909101.jpg)
-1710909101.jpg)
-1710909101.jpg)
-1710909101.jpg)
-1710909100.jpg)
-1710909100.jpg)