पछिल्लो समयका चर्चित गायक कुम: सागरले नयाँ गीत सार्वजनिक गरेका छन्।
उनले आफ्नो युट्युब च्यानलमार्फत 'छर्का ढेबा' बोलको गीत सार्वजनिक गरेका हुन्। उनले यस गीत विश्व मकालाई ट्रिब्यूट गरेका छन्।
गीतलाई रयतिश गैन्जुले सम्पादन गरेका हुन्। गायनमा उनलाई प्रशान्त बासी, क्रिजल कोजु, रोसे महर्जन, सन्दिप कुरुङले साथ दिएका छन्।