काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा नदीनाला कसका नामक कला प्रदर्शनी भइरहेको छ।
फोटो सर्कलले आयोजना गरेको कला प्रदर्शनीमा विकासको नाममा प्रकृतिको दोहन र यसले पारेको प्रभावलाई कलाका विभिन्न विधामार्फत् प्रस्तुत गरिएको छ।
गोदावरी मार्बल उत्खननदेखि हालै चर्चामा रहेको पाथिभरा केबलकार निर्माणले ल्याएको विवादसम्मको कथा यहाँ कलाका विभिन्न मध्यमबाट हेर्न सकिन्छ।
मंसिर २८ गतेदेखि सुरू भएको प्रदर्शनी पुस ८ गतेसम्म चल्नेछ।
तस्बिरहरू: