काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा


काठमाडौंलाई हराउँदै घरेलु टोली टोली टिम चौराहा धनगढी, धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत पहिलो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सलाई अन्तिम बल अगाडि १ विकेटले हराउँदै धनगढी उपाधि नजिक पुगेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो। १२८ रनको मध्यम लक्ष्य पछ्याएको घरेलु टोली ९ विकेट गुमाएर १ बल बाँकी छँदै लक्ष्य पुरा गर्‍यो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.