सप्तरीको राजविराज नगरपालिका-१० स्थित पानीविहीन खाँडोनदी। गत वर्षहरुमा वर्षातका कारण यो समयमा नदीमा पानीको बहाब उल्लेख्य रहने गरेकोमा  यो वर्ष पानी नपर्दा नदी सुकेको छ। पयार्प्त पानी नहुँदा यो क्षेत्रका किसानलाई सिँचाइ गर्न समस्या भएको छ।  तस्बिर: अरुणकुमार यादव/रासस समाज
पानी नपरेपछि वीरगञ्जको गहवामाईमा लगाइयो पर्जन्य यज्ञ!
सेतोपाटी संवाददाता बिहीबार, साउन १, २०८२
समाज
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
सेतोपाटी संवाददाता बिहीबार, साउन १, २०८२