शुक्रबार रातिदेखि परेको अविरल वर्षात् बाक्लिने क्रम जारी छ। मधेस प्रदेशमा अति भारी वर्षा हुने सम्भावना बनेको छ।
बाराको कलैया केन्द्रमा ३ः२० बजेसम्म २००.६ मिलिमिटर वर्षा भएको छ।
पर्सामा १९५.८, रौतहटको महेशपुरमा १८३.६, गौरमा १७५.२, परवानीपुरमा १५२.२ मिलिमिटर वर्षा भएको छ।