नेपाल घुम्न आएका फ्रान्सेली पर्यटकको मृत्यु


फ्रान्सेली नागरिक ६५ वर्षीय फ्रान्कोज साभिर मेरी सर्सटरको मृत्यु भएको छ।

काठमाडौंको बसन्तपुरस्थित झोछे टोलमा बेहोस भएका उनको उपचारका क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

उनी झोछेस्थित धौलागिरी गेष्ट हाउसमा बस्दै आएका थिए।

हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने चिकित्सकले आंशका गरेका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.