मोरङको सुनवर्षीमा कांग्रेस विजयी


मोरङको सुनवर्षी नगरपालिकाका मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन्।

निर्वाचन अधिकृत टंकप्रसाद पन्थीका अनुसार यहाँ नेपाली कांग्रेसका कालीप्रसाद दास विजयी भएका छन् भने उपमेयरमा कांग्रेसकै मञ्जुकुमारी साहले जितेकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.