बझाङको बुङगलमा कांग्रेस विजयी


बझाङको बुङगल नगरपालिकामा नेपाली कांग्रेसका धनबहादुर बिष्ट ५२५९ मत ल्याएर विजयी भएका छन्।

उपप्रमुखमा कांग्रेसकै मीनाकुमारी जाग्री विजयी भएकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.