मोरङ ४ मा रास्वपा उम्मेदवार सन्तोष राजवंशीले ठूलो मतान्तरका साथ अग्रता लिएका छन्।
हालसम्म उनले ३८५८ मत प्राप्त गरेरका छन्।
दोस्रोमा रहेका कांग्रेसका गुरू घिमिरेले ६९५ मत लिएका छन्। नेकपाका अमनलाल मोदीले ६७२ मत प्राप्त गरेका छन्।
त्यस्तै एमालेका जीवन घिमिरेले ४१३ मत प्राप्त गरेका छन्।