नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम सर्वसम्मतिका लागि पढेर सुनाएका छन्।
उनले बन्दसत्रको हलभित्र महाधिवेशन प्रतिनिधिहरूका अगाडि सुरूमा ३०० जनाको नाम पढेका थिए। तीमध्ये १०१ जना महिला थिए। सबै नाम पढेपछि ओलीले भने, 'मेरो नाम मात्र पढ्न बाँकी छ। म के गरूँ?'
उनले यसो भनेपछि हलले जोडसँग ताली बजायो। त्यसपछि ओलीले आफ्नो नाम लिए।
उनले सबै नाम पूरा गरेपछि हलले ताली बजाएर स्वागत गरेको थियो। नाम नपर्ने केहीले भने हुटिङ पनि गरेका थिए। केही असन्तुष्टहरू हुटिङ गर्दै मञ्चमा उक्लिन खोजेका थिए। ओलीले तिनलाई 'मञ्चमा नआउनुस्' भन्दै हप्काए।
ओलीले प्रस्तुत गरेको सूचीमा कसैलाई असहमति भए निर्वाचन हुने भनी ओलीले घोषणा गरिसकेका छन्।
निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले ३०१ जनाको सूचीमा परेकाहरूले प्रक्रियाअनुरूप सोमबार मनोनयनपत्र दर्ता गराउनुपर्नेछ। यो नामावली समझदारीका लागि घोषणा गरिएको र उनीहरूले विधिवत् रूपमा केन्द्रीय सदस्य चुनिन प्रक्रियामा जानैपर्ने सुब्बाले सेतोपाटीलाई जानकारी दिए।
अध्यक्ष ओलीले १ सय १ जना महिलासहित ३०१ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए। उनले क्रमश: खुला, महिला, प्रदेश हुँदै, दलित, जनजाति, मजदुर लगायत विभिन्न वर्गबाट केन्द्रीय सदस्य बन्नेहरूको नाम हलमा पढेर सुनाएका थिए।
'अध्यक्षज्यूले समझदारीका लागि मात्र नाम दिनुभएको हो। यी सबैले प्रक्रियामा जानैपर्छ। भोलि सोमबार निर्वाचन तालिकाअनुसार उहाँहरूको मनोनयनपत्र दर्ता हुन्छ,' सुब्बाले भने, 'खुला वा विभिन्न वर्गमा तोकिएभन्दा बढी सदस्यले मनोनयनपत्र दाखिला गरे निर्वाचन हुनेछ।'
एमालेको बन्दसत्रको हलले ओलीलाई सर्वसम्मत रूपमा केन्द्रीय समिति गठनका लागि प्रस्ताव पेस गर्ने जिम्मेवारी दिएको थियो।
यस्तो छ ओलीले पढेको नामावली, सुन्नुहोस् अडिओमा:
खुल्लाबाट :
- युवराज ज्ञवाली,
- अष्टलक्ष्मी शाक्य,
- भीमबहादुर रावल,
- ईश्वर पोखरेल,
- विष्णुप्रसाद पौडेल,
- घनश्याम भुसाल,
- प्रदीप ज्ञवाली,
- पृथ्वी सुब्बा गुरूङ,
- गोकर्ण विष्ट,
- भीमप्रसाद आचार्य,
- योगेश भट्टराई,
- सुवासचन्द्र नेम्बाङ,
- रामबहादुर थापा,
- शंकर पोखरेल,
- सुरेन्द्र पाण्डे,
- विष्णु रिमाल,
- किरण गुरूङ,
- छविलाल विश्वकर्मा,
- रघुवीर महासेठ,
- टोपबहादुर रायमाझी,
- लेखराज भट्ट,
- मणिचन्द्र थापा,
- रघुजी पन्त,
- खगराज अधिकारी,
- भानुभक्त ढकाल,
- यामलाल कँडेल,
- कर्णबहादुर थापा,
- काशीनाथ अधिकारी,
- गुरु बराल,
- देवराज घिमिरे,
- कृष्णगोपाल श्रेष्ठ,
- लालबाबु पण्डित,
- अग्नि खरेल,
- जीवन घिमिरे,
- रविन कोइराला,
- राजेन्द्र गौतम,
- विनोद ढकाल,
- हिक्मत कार्की,
- अच्यूत मैनाली,
- अरुण नेपाल,
- कपिल पोखरेल,
- कमल चौलागाई,
- गणेश पहाडी,
- गोकुल बाँस्कोटा,
- देवी ज्ञवाली,
- नारायण सिलवाल,
- मनोज थापा,
- महेश बस्नेत,
- माधव अर्याल,
- राजन भट्टराई,
- रामेश्वर फुयाँल,
- सोमप्रसाद मिश्र,
- भीम कार्की,
- रामशरण बस्नेत,
- रविन्द्र अधिकारी,
- खिमलाल भट्टराई,
- गिरिधारीलाल न्यौपाने,
- चन्द्र खड्का,
- ठाकुर गैरे,
- दधिराम न्यौपाने,
- लक्ष्मण ज्ञवाली,
- सूर्य थापा,
- गोरख बोगटी,
- राजबहादुर बुढा,
- लक्ष्मी पोखरेल,
- गणेश ठगुन्ना,
- झपट रावल,
- प्रकाश शाह,
- शेरधन राई,
- परशु मेघी गुरुङ,
- शेरबहादुर तामाङ,
- यज्ञराज सुनुवार,
- पार्वत गुरुङ,
- देवन्द्र दाहाल,
- श्रीप्रसाद जवेगु,
- राम राना,
- किशोर मल्ल,
- दिवाकर देवकोटा,
- पुरुषोत्तम पौडेल,
- खड्ग खड्का,
- जेएन थपलिया,
- कृष्ण दाहाल,
- राजीव पहारी,
- कृष्ण थापा,
- कृष्ण पौडेल,
- बलराम अधिकारी,
- चेतनारायण आचार्य,
- घनश्याम पाण्डे,
- कुमार दशौँदी,
- शिवराज सुवेदी,
- रोमनाथ ओली,
- सूर्य ढकाल,
- नवराज रावत,
- दल रावल,
- किरण पौडेल,
- गोविन्द थापा,
- नरबहादुर धामी,
- दलायबहादुर शाही,
- पठनासिं बोहोरा,
- संजिव झा,
- केपी शर्मा ओली
खुल्ला महिला तर्फ :
- विन्दा पाण्डे,
- शिवमाया तुम्बाहम्फे,
- पद्मा अर्याल,
- सीता पौडेल,
- थममाया थापा,
- सुजिता शाक्य,
- निर्मला देवकोटा,
- ममता गिरी,
- सुशिला नेपाल,
- मनकुमारी केसी,
- श्रीमाया थकाली,
- सीता सुनदास,
- सीता गिरी ओली,
- विमला घिमिरे,
- शान्ता चौधरी,
- गौरीकुमारी ओली,
- निरुदेवी पाल,
- लिलाकुमारी भण्डारी,
- नवीना लामा,
- भगवती चौधरी,
- सुनिता बराल,
- लक्ष्मी गौतम,
- सकुन्तला बस्नेत,
- गीता अधिकारी,
- अम्बिका थापा,
- विनादेवी राई,
- मिना उप्रेती,
- तुलशा दाहाल,
- प्रतिक्षा तिवारी,
- वुधनीदेवी महतो,
- विन्दा ढुंगाना,
- सरस्वती बस्नेत,
- प्रभा बराल,
- सर्मिला कार्की,
- जानुका सिंखडा,
- बालिका गिरी,
- सरिता न्यौपाने,
- भारती पाठक,
- टूका हमाल,
- विद्या भट्टराई,
- सम्झना देवकोटा,
- मैना भण्डारी,
- सीता न्यौपाने,
- गुमादेवी आचार्य,
- शोभा ज्ञवाली,
- कोमल वली,
- सिर्जना काफ्ले,
- दक्षिणा शाही,
- कमला बोहोरा,
- इन्दु कँडेरिया,
- निरुदेवी दर्लामी,
- शान्ति ढकाल र
- दीपा शर्मा
जनजाति खुल्ला तर्फबाट :
- अइन्द्रसुन्दर नेम्वाङ,
- खगेन्द्र राई,
- पासाङ शेर्पा,
- यज्ञराज सुनुवार,
- डम्बरसिं सम्बाहाम्फे,
- टेकबहादुर बलम्पाखी,
- कमलजंग राई,
- दावा लामा,
- लिलबहादुर थापा,
- गोकुल घर्ती मगर,
- दलबहादुर राना,
- हरि राजबंशी,
- जमिन्द्रमान घले,
- सीपी घर्ती,
- विद्यासुन्दर शाक्य,
- केशव स्थापित,
- अजयक्रान्ति शाक्य,
- जगदीश कुसियत,
- रामलाल साह,
- कुन्दन कुसवाह,
- गंगाप्रसाद यादव,
- प्रमोद नारायण यादव,
- रामचन्द मण्डल,
- सरोज यादव,
- हरिनारायण महतो,
- प्रभु हजारा,
- पशुपति दयाल मिश्र,
- राजकुमार गुप्ता,
- मोती दुगड,
- सुशील श्रीवास्तव
जनजाति महिला तर्फ :
- उर्मिला थेवे,
- सूर्यकुमारी श्रेष्ठ,
- अमृता सुब्बा,
- सावित्रा राना,
- तारा राई,
- ईश्वरी जीएम,
- टासीस्याङ्बो गुरूङसेनी,
- जुनेली श्रेष्ठ,
- जुली कुमारी महतो,
- ज्वालाकुमारी साह,
- शीला यादव,
- कमला महतो,
- सरिता गिरी,
- रीतादेवी साह
थारू खुल्ला :
- बैजनाथ चौधरी,
- नरुलाल चौधरी,
- गौरीशंकर थारु,
- कृपाराम राना,
- बलवीर चौधरी
थारु महिला :
- गंगा चौधरी सतगौवा,
- मञ्जु चौधरी,
- सरस्वती चौधरी
मुस्लीम खुल्ला :
- तैयव हुसेन,
- मोहमद आरुन हलुवाई,
- सिराज अहद फारुकी,
- मोहमद समिर
मुस्लीम महिला :
- साजिदा सिद्धिकी
दलित खुल्ला :
- रामदयाल मण्डल,
- ईश्वरी रिजाल,
- बमबहादुर विश्वकर्मा,
- पुरणसिं दयाल,
- गोविन्द नेपाली,
- जीतबहादुर दर्जी,
- जंगबहादुर नेपाली,
- रामपृत राम
दलित महिला :
- शिवकुमारी गोतामे सार्की,
- रामरती राम,
- विष्णुमाया विश्वकर्मा,
- सविता रसाइली
पिछडिएको क्षेत्रबाट खुल्ला :
- भैरवसुन्दर श्रेष्ठ,
- लालबहादुर थापा,
- मोहन बानियाँ,
पिछडिएको क्षेत्र महिला :
- पद्मीकुमारी बोहोरा
श्रमिक खुल्ला :
- विनोद श्रेष्ठ,
- रमेश बडाल,
- कमल गौतम,
- बाबुराम थापा
श्रमिक महिला :
- मञ्जुकुमारी थापा मगर,
- सीता लामा
उपत्यका विशेष खुल्ला :
- माधव ढुंगेल,
- विना श्रेष्ठ
सम्पर्क समन्वय :
- नरेन्द्र श्रेष्ठ र
- कल्पना थापा
भूगोलबाट
प्रदेश नं १ खुल्ला :
- तिलकुमार मेयाङ्बो,
- टंक आङ्बोहाङ,
- विनोद ढकाल,
- किशोर अधिकारी,
- वसन्त नेम्वाङ,
- राजेन्द्र राई
महिला :
- मेनुका काफ्ले,
- मञ्जु भण्डारी,
- उषाकला राई
प्रदेश नं २ खुल्ला :
- प्रभु साह,
- रामदयाल मण्डल,
- महम्मद समिर,
- लिलानाथ श्रेष्ठ,
- राजकुमार लेखी,
- प्रभु हजारा पासवान
महिला :
- कल्पना कटुवाल,
- रेखा झा,
- ज्वाला साह
बाग्मती प्रदेश खुल्ला :
- कृष्णकुमार राई,
- कैलाश ढुंगेल,
- खेमप्रसाद लोहनी,
- रामेश्वर राना,
- आनन्द पोखरेल,
- सरेश नेपाल
महिला:
- रचना खड्का,
- पेम्बा लामा,
- पार्वती रावल
गण्डकी प्रदेश खुल्ला :
- मायानाथ अधिकारी,
- तिलक महत,
- जगत विश्वकर्मा,
- भूपेन्द्र थापा,
- ईन्द्रलाल सापकोटा,
- टुकराज सिग्देल
महिला :
- नरदेवी पुन,
- सीमा क्षेत्री,
- मिनाकुमारी गुरूङ
लुम्बिनी प्रदेश खुल्ला :
- लिला गिरी,
- खेममान खड्का,
- नविन रोक्का,
- दीनेश पन्थी,
- भूमिश्वर ढकाल,
- हरि रिजाल
महिला :
- सरिता खनाल,
- सावित्रा अर्याल,
- मेनुका पोखरेल
कर्णाली प्रदेश खुल्ला :
- धर्मराज रेग्मी,
- निरोज आचार्य,
- गुलावजंग शाह,
- विष्णु रिजाल,
- डम्बरबहादुर सिंह,
- नागेन्द्र (नेशनल) शाही
महिला :
- तिर्था गौतम,
- मिना ढकाल,
- मोहनमाया ढकाल
सुदूरपश्चिम प्रदेश खुल्ला
- राजेन्द्र रावल,
- भैरवबहादुर सिंह,
- झपड बोहोरा,
- नारदमुनि राना,
- लिलाधर भट्ट,
- अफिलाल ओखेडा
महिला :
- कमला ओली,
- कमला बोहोरा,
- सन्तोष शर्मा