नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको 'चेम्बर एक्स्पो २०२५' काठमाडौंको भृकुटीमण्डपमा जारी छ।
अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर एण्ड एआई प्रोजेक्टसहित आठौं नेपाल चेम्बर एक्स्पो माघ २१ गतेसम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलाको आयाेजना गरेकाे हाे।
मेलाकाे उद्घाटन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
तस्बिरहरू:
-1738305859.jpg)
-1738305858.jpg)
-1738305858.jpg)
-1738305857.jpg)
-1738305856.jpg)
-1738305856.jpg)
-1738305857.jpg)
-1738305857.jpg)
-1738305856.jpg)
-1738305855.jpg)
-1738305856.jpg)
-1738305855.jpg)
-1738305858.jpg)
-1738305859.jpg)
-1738305859.jpg)