एक वर्षमा थप ८२० किलोमिटर सडक कालोपत्रे भएको छ।
आर्थिक वर्ष २०७९/८० मा २४९ किलोमिटर सडक स्तरोन्नति तथा पुनर्निर्माण तथा पुनर्स्थापना भएको छ।
२४३ किलोमिटर नयाँ ट्र्याक निर्माण सकिएको सडक विभाले जनाएको छ।
उक्त आर्थिक वर्षमा २२२ वटा पुल निर्माण भएका छन्।
७६१ किलोमिटर आवधिक मर्मत गर्ने लक्ष्य विभागको थियो। जसमा ५३८ किलोमिटर सडकको आवधिक मर्मत भएको विभागको तथ्यांकले देखाएको छ।