शुक्रबार घट्यो सुनचाँदीको मूल्य


शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला १ सय र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार अघिल्लो दिन तोलामा ५४ हजार ५ सय रुपैयाँ रहेको सुन आज ५४ हजार ४ सय रुपैयाँमा कायम भएको छ। त्यस्तै चाँदी तोलामा ७४५ रहेकोमा ७३५ मा कायम भएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.