सुन तीन सयले सस्तियो, चाँदीको मूल्य उही


बुधबार सुनको मूल्य तीन सय रुपैयाँले सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज ५४ हजार १ सयमा कायम भएको छ।

सुनको मूल्य घटे पनि चाँदीको भने उही रहेको छ। चाँदीको मूल्य तोलामा ७३५ रुपैयाँ कायम भएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.