सुन सयले घट्यो


सोमबार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ।

सुन चाँदी ब्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय घटेर ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो दिन ७ सय ४० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ३५ रुपैयाँ कायम भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.