अभनिस डिष्टिलरीको ‘एम्पेरर स्कच् माल्ट्स’ नेपालमा


अभनिस डिष्टिलरीले ‘एम्पेरर स्कच् माल्ट्स’ मदिरा नेपाली बजारमा ल्याएको छ।

प्रिमियम स्कच् माल्ट्स ५ वर्षदेखि पाक पुर्याईएको र शत प्रतिशत ‘ग्रेन स्प्रिट’को साथमा राखेर ल्याइएको कम्पनीको दावी छ। यसको मूल्य विशेष अफरको रुपमा हाल ७५० मि.लि.को ७ सय रुपैयाँ निर्धारण गरिएको छ।

कम्पनीका अनुसार यसमा ‘रिच’ र ‘स्मोकी’ फ्लेवरको पूर्ण सन्तुलन रहेको छ। यो आइएसओ गुणस्तर प्रमाणीत कम्पनीद्धारा उत्पादीत हो साथै काठमाडौंका प्रत्येक पसलहरुमा यो स्कच् माल्टस् उपलब्ध रहेको अभनिसले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.