भृकुटीमण्डपमा फूड एण्ड बेभरेज मेला (फोटोफिचर)


राजधानीको भृकुटीमण्डपमा फूड एण्ड बेभरेज मेला सुरु भएको छ।

२६ गतेसम्म संचालन हुने मेलामा विभिन्न ब्राण्डका ड्राई फूड्स, खाद्यान्न, मदिरा तथा जुसजन्य पेय पदार्थ, बेकरी आइटम, जडिबुटीजन्य औषधि होम अपलायन्सका सामानहरु राखिएको छ।  मेलाको ५० हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

मेलामा अन्ययन्त्रभन्दा सस्तो र गुणस्तरीय खाद्यान्न तथा पेय पदार्थ उपभोक्ताले खरिद गर्न पाउने आयोजकको भनाइ छ।

तस्वीर: अनिश रेग्मी/ सेतोपाटी

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.