नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भई कम्म्पनीकोआगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधीहरूले पाउनेछन्।