सिटिजन्स बैंकले चार प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले यस्तो लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।