सरकारले आगामी वर्ष सवै नेपालीको बैंक खाता खोल्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसदमा आर्थिक वर्ष २०७४÷७५ को निती तथा कार्यक्रम सार्वजनिक गर्दै सम्पुर्ण प्रकारको सरकारी भुक्तानी बैंक तथा सहकारीवाट गर्ने र त्यसका लागि सबै नेपालीको बै्रंक खाता हुने अभियान चलाइने उनले बताइन्।