सिटी एक्सप्रेसको नेश्नल बैंक, क्विक पे र साउदी अरब बिच रेमिटान्स सम्झौता


मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको नेशनल बैंक, क्विक पे बिच रेमिटान्स सम्झौता भएको छ।

यस सम्झौता पश्चात क्विक पेको ३१८७ एटिएमका साथै ३ सय भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंकले सिटी एक्सप्रेसको कुनै पनि एजेन्टहरु र मेगा बैंकको ४७ ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने जनाइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.