बैंक अफ काठमाण्डू र दि ओरिएण्टल इन्स्योरेन्स बीच सम्झौता


बैंक अफ काठमाण्डू लिमिटेड र दि ओरिएण्टल इन्स्योेरेन्स कम्पनी बीच बैंकासुरेन्स सम्झौता भएको छ।

यस सम्झौता पश्चात बैंकका सम्पूर्ण ग्राहकले निर्जीवन बीमा सेवा सुलभ र छरितो रुपमा सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.