एकैदिन नविल बैंकका तीन शाखा संचालनमा


नविल बैंकले एकैदिन तीन जिल्लामा शाखा विस्तार गरेको छ। दाङको लमही, सुर्खेतको बिरेन्द्रनगर र कैलालीको टिकापुरमा बैंकका शाखा संचालनमा आएका हुन्।

लमही शाखाको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरे।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र पोैड्यालले बिरेन्द्रनगर शाखाको संयूक्त रुपमा उद्घाटन गरे। पौड्यालले नै टिकापुर शाखाको उद्घाटन गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.