शेयर बजारमा लाग्यो सर्किट


शेयर बजार परिसुचक नेप्सेले कारोबार सुरु भएको पहिलो एक घण्टा अघि नै ३ प्रतिशतले घटेपछि १५ मिनेट कारोबार बन्द गरेको थियो।

बजार खुलेको ४० मिनेटमा सुचक ३ प्रतिशतले घटेपछि नेप्सेले कारोबारमा सर्किट लगाएको थियो।

११ बजेर ५५ मिनेटबाट पुनः सुचारु भएको कारोबार घट्ने क्रम भने जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.