बिराटनगरमा एभरेष्ट बैंकको नवर्निमित भवन उद्घाटन


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एभरेष्ट बैंकको बिराटनगर शाखाको नवर्निमित भवनको औपचारिक उद्घाटन गरेका छन्।

बिराटनगरमा भएको उक्त उद्घाटन कार्यक्रममा बिभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको बैंकले जनाएको छ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएमबाट ग्राहकलाइ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.